कारोबार


युनाइटेड सिमेन्ट्सले वडा कार्यालयलाई दियो कम्प्युटर र सिलाइ मेसिन

युनाइटेड सिमेन्ट्सले वडा कार्यालयलाई दियो कम्प्युटर र सिलाइ मेसिन

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:६, काठमाडौँ

युनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिबेसी ९ को वडा कार्यालयलाई कम्प्युटर तथा सिलाइ मेसिन प्रदान गरेको छ।  

कम्पनीले १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको हो। 

बुधबार सोही नगरपालिका कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेती, वडा न. ९ का अधक्ष माधव प्रसाद सिलवाल, भू.पु. वडा अधक्ष साहिला राईका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad