एनआईसी एसिया बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन्। अग्रवालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आज शपथ लिएका हुन्। प्रकाशित: चैत २१, २०७८ सोमबार १४:३९ 51 Shares
प्रतिक्रिया