ad ad

बागमती


काठमाडौँको न्यूनतम तापक्रम झन्डै १ डिग्री सेल्सियस तल झर्‍यो

काठमाडौँको न्यूनतम तापक्रम झन्डै १ डिग्री सेल्सियस तल झर्‍यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
पुस ९, २०८० सोमबार ११:५५, काठमाडौँ

आज (सोमबार) बिहान पछिल्लोपटक मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लोपटक भन्दा झन्डै १ डिग्री सेल्सियस तल झरेको छ। 

मौसम पूर्वानुमान महाशाखााका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको हो।

यसअघि आजै बिहान ६:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ कै मानिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .