सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फका लागि २१ जनाको नाम समावेश गरेको छ। सूचीको पहिलो नम्बरमा तारक बुढाएर र अन्तिममा सुशिला वि.कको नाम उल्लेख छ। नागरिकताको हिज्जे अनुसार राम राखिएको सूचीमा उल्लेख गरिएको छ। हेर्नुस् सूचीः प्रकाशित: September 25, 2022 | 11:43:54 असोज ९, २०७९, आइतबार
प्रतिक्रिया