फिफा विश्वकपमा स्वीटजरल्याण्डविरुद्ध पोर्चुगलले सुरुवाती अग्रता दोब्बर बनाएको छ।
लुसैले स्टेडियममा खेलको १७ औँमिनेटमा गोन्कानो रामोसको गोलमा पोर्चुगलले स्वीटजरल्याण्डविरुद्ध १–० को अग्रता बनाएको थियो।
पेपेको गोलमा खेलको ३३ औँ मिनेटमा पोर्चुगलले अग्रता दोब्बर बनाएको हो।
प्रतिक्रिया