फिफा विश्वकपमा स्वीटजरल्याण्डविरुद्ध पोर्चुगललेसुरुवाती अग्रता बनाएको छ। लुसैले स्टेडियममा खेलको १७ औँमिनेटमा गोन्कालो रामोसको गोलमा पोर्चुगलले स्वीटजरल्याण्डविरुद्ध १–० को अग्रता बनाएको छ। रामोसनले जाओ फ्लीक्सको पासमा गोल गरेका हुन्। प्रकाशित: मंसिर २१, २०७९ बुधबार १:६ 60 Shares
प्रतिक्रिया