फिफा विश्वकप २०२२ अन्तर्गत समूह ईको खेलमा स्पेनले जापानविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका हुन्। जापानलाई माथिल्लो चरणमा पुग्न स्पेनसँगको खेलमा जित्नैपर्ने दबाब छ। प्रकाशित: मंसिर १६, २०७९ शुक्रबार १:१ 33 Shares
प्रतिक्रिया