जारी फिफा विश्वकप फुटबलमा पहिलोपटक सहभागी भएको केप भार्डेले ऐतिहासिक सफलता प्राप्त गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।
शनिबार सम्पन्न समूह ‘एच’को अन्तिम खेलमा केप भार्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जोडेको हो।
यसअघि केप भार्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो।
योसँगै केप भार्डे अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो।
शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोल अन्तरले पराजित भएको उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ।
24
Shares

प्रतिक्रिया