खेल


प्रिमियर लिगमा शनिबार ६ खेल हुँदै (तालिकासहित)

प्रिमियर लिगमा शनिबार ६ खेल हुँदै (तालिकासहित)

नेपालखबर
असोज १८, २०७६ शनिबार ११:२८,

इंग्लीस प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछन्।

आज लिभरपुल र टोटनह्यामजस्ता बलिया टोली मैदान उत्रँनेछन्।

प्रिमियर लिगमा सातौं चरणको खेल सम्पन्न भइसक्दा अहिलेसम्मको अंकतालिका अनुसार २१ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।

१६ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने १४ अंक भएको लेस्टर सिटी तेस्रो स्थानमा छ।

समान १२–१२ अंक भएका आर्सनल र वेस्टह्याम गोल अन्तरका आधारमा क्रमश तेस्रो र चौथो स्थानमा छन्।

सबै खेल तालिका नेपाली समयअनुसार

१. ब्राइटन र टोटनह्यामः साँझ ५ बजेर १५ मिनेटमा

२. बर्नली र एभर्टनः राति ७ बजेर ४५ मिनेटमा

३. लिभरपुल र लेस्टर सिटीः राति ७ बजेर ४५ मिनेटमा

४. नरविच सिटी र एस्टन भिल्लाः राति ७ बजेर ४५ मिनेटमा

५. वाटफोर्ड र सेफफिल्ड युनाइटेडः राति ७ बजेर ४५ मिनेटमा

६. वेस्ट ह्याम र क्रिस्टल प्यालेसः राति १० बजेर १५ मिनेटमा

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad