खेल


ला लिगामा मड्रिड र लिग वानमा पीएसजी प्रतिस्पर्धामा उत्रँदै

ला लिगामा मड्रिड र लिग वानमा पीएसजी प्रतिस्पर्धामा उत्रँदै

नेपालखबर
असोज १८, २०७६ शनिबार ११:३६,

स्पेनिस ला लिगा फुटबलमा शनिबार रियल मड्रिड र ग्रानडाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार आजराति ७ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।

यस्तै फ्रोन्च लिग वानमा आज स्टार क्लब पीएसजी प्रतिस्पर्धामा उत्रँने भएको छ।

पीएसजीले एंगर्स क्लबसँग खेल्नेछ। खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ।

रियल मड्रिड ला लिगामा ७ खेलमा १५ अंकसहित शीर्ष स्थानमा रहेको टोली हो भने लिग वानमा पीएसजी ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानमै रहेको टोली हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad