आज हुने खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, चेल्सीजस्ता बलिया टोली प्रतिस्पर्धामा उत्रँदैछन्।
सबै क्लबले ४–४ खेल खेलिसक्दा अहिलेसम्मको अंकतालिका अनुसार लिभरपुल १२ अंकसहित शीर्ष स्थानमा छ। १० अंक भएको सिटी दोस्रो स्थानमा छ भने लेस्टर सिटी ८ अंकसहित तेस्रो स्थानमा छ।
सबै खेल नेपाली समयअनुसार
१. लिभरपुल र न्युक्याश्चल युनाइटेडः साँझ सवा ५ बजे
२. म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीः राति पौने ८ बजे
३. सेफफिल्ड युनाइटेड र साउथअ्याम्पटनः राति पौने ८ बजे
४. टोटनह्याम र क्रिस्टल प्यालेसः राति पौने ८ बजे
५. उल्भरह्याम्टन र चेल्सीः राति पौने ८ बजे
६. ब्राइटन र बर्नलीः राति पौने ८ बजे
७. नरविच सिटी र म्यानचेस्टर सिटीः राति सवा १० बजे
प्रतिक्रिया