फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि उचालेको छ।
सोमबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेन १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो।
यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा भएको विश्वकपको २३ औँ संस्करणको उपाधि उचालेको छ।
फाइनल खेल अमेरिकाको न्युयोर्कस्थि न्युजर्सी स्टेडियममा भएको थियो। स्पेनले सन् २०१० पछि विश्वकपको उपाधि जितेको थियो।
हेर्नुहोस् थप तस्बिर























9
Shares

प्रतिक्रिया