खेल


हक्कीमा म्यान अफ दि म्याच भएकालाई एके–४७ बन्दुक पुरस्कार

हक्कीमा म्यान अफ दि म्याच भएकालाई एके–४७ बन्दुक पुरस्कार

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १०:७,

रुसमा हक्की खेलको एक प्रतियोगितामा म्यान अफ दि म्याच घोषणा भएका एक खेलाडीले एके–४७ बन्दुक पुरस्कार पाएका छन्।

रुसको हक्की क्लब इज्स्टल इजहेभ्स्कले प्रतिस्पर्धी टोली चेलमेटलाई ३–२ ले हालै हक्कीमा हराएको थियो।

उक्त खेलमा इज्स्टल इजहेभ्स्कको तर्फबाट किपरको भूमिका निर्वाह गरेका साभेली कोनोनोभले एके–४७ बन्दुक पुरस्कार पाएका हुन्।

Izhstal Izhevsk net-minder Saveli Kononov is given an AK-47 rifle by his team captain

एके–४७ पुरस्कार पाइरहेको तस्बिर सार्वजनिक भएपछि यतिबेला यस तस्बिर निकै चर्चित बनेको छ। एजेन्सी 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad