ad ad

खेल


ज्ञानेन्द्रले ५ राष्ट्रबीच हुने टी ट्वान्टी नखेल्ने

ज्ञानेन्द्रले ५ राष्ट्रबीच हुने टी ट्वान्टी नखेल्ने

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ७:४१,

ज्ञानेन्द्रले व्यक्तिगत कारण उक्त प्रतियोगिता नखेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको मिडिया म्यानेजर सुरज शाक्यले जनाएका छन्।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिता असोज १८ देखि २३ गतेसम्म हुँदैछ। नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ।

पूरा खेल तालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .