खेल


नाइजेरियन खेलाडी पिटर सेगुन सातदोबाटो युथ क्लबमा आबद्ध

नाइजेरियन खेलाडी पिटर सेगुन सातदोबाटो युथ क्लबमा आबद्ध

नेपालखबर
असार १६, २०७८ बुधबार ६:४६,

आगामी असोज ३ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि सातदोबाटो युथ क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई अनुबन्ध गरेको छ।

क्लबले आज एक कार्यक्रम गर्दै सेगुनलाई क्लबमा अनुबन्ध गरेको हो।

गत सिजन लिग च्याम्पियन मच्छिन्द्र क्लवबाट ए डिभिजन लिग खेलेका सेगुनले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटी एफसीबाट खेलेका थिए।

पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो एसै सिजन बी डिभिजन लिगबाट बढुवा भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad