खेल


चेल्सीमाथि यूनाइटेडको शानदार जित

चेल्सीमाथि यूनाइटेडको शानदार जित

एजेन्सी
साउन २७, २०७६ सोमबार ३:१२,

आइतबार राति भएको यस सिजनको प्रिमियर लिगको पहिलो ठूलो खेलमा यूनाइटेडले चेल्सीमाथि ४-० को शानदार जित हात पार्‍यो। 

यूनाइटेडको जितमा मार्कुस रसफोर्डले दुई तथा एन्थोनी मार्सियल र ड्यानियल जेम्सले १-१ गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad