यूनाइटेडले ८० मिलियन पाउण्डमा सोमपाल मगुइरलाई अनुबन्ध गरेको हो। यसअघि २०१८ को जनवरीमा भिर्जिल भान डिजेकलाई साउथहप्टनबाट सर्वाधिक महँगा डिफेन्डर बनाउँदै लिभरपुलले ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो।
इंग्ल्याण्ड राष्ट्रिय टोलीका २६ वर्ष मगुइरले यूनाइटेडसँग ६ वर्षको अनुबन्ध गरेको हुन्। 'अब म्यानचेस्टर यूनाइटेडले तपाईको ढोका ढकढकाउँछ। त्यो तपाईका लागि अविष्मरणीय अवसर हो,' सम्झौतामा हस्ताक्षरपछि मगुइरले भने।

प्रतिक्रिया