खेल


कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए अर्को महत्वपूर्ण अवार्ड

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए अर्को महत्वपूर्ण अवार्ड

नेपालखबर
पुस १३, २०७७ सोमबार १२:२७,

अन्तर्राष्ट्रिय क्रिकेट संघ आईसीसीले विराटलाई दशककै सर्वश्रेष्ठ क्रिकेटरबाट सम्मान गर्दा भारतकै पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई ‘स्पिरिट अफ क्रिकेट अवार्ड’बाट सम्मान गरेको छ।

आईसीसीले ट्वीटरमा कोहली र धोनीलाई सम्मान गरिने विषय बताएको छ।

कोहलीलाई यसअघि आईसीसीले ‘ओडीआई क्रिकेटर अफ दि डिकेड’बाट सम्मान गरिसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad