खेल


आईपीएल फाइनल : दिल्लीको खराब सुरुवात, २२ रनमै गुमायो तेस्रो विकेट

आईपीएल फाइनल : दिल्लीको खराब सुरुवात, २२ रनमै गुमायो तेस्रो विकेट

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १४:२८,

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि मुम्बईविरुद्ध दिल्लीले खराव सुरुवात गरेको छ।

ओपनर मार्कस स्टोनिसलाई शून्य रनमा गुमाएको दिल्लीले अर्का ओपर शिखर धवनलाई १३ बलमा १५ रन जोडेर आउट भए। यसअघि अजिंक्या रहणे पनि २ रन जोडेर आउट भएका थिए।

३ दशमलव ३ बलको खेलमा दिल्लीले ३ विकेटको क्षतिमा २२ रन जोडेको छ।

मुम्बईका लागि टे«न्ट बोल्टले २ विकेट लिएका छन्। यसअघि जारी आईपीएलमा मुम्बईसँगै तीन खेल हारेको दिल्लीले आजको खेल जिते इतिहास रच्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad