काई हाभर्टजको ह्याट्रिक गरेपछि इंग्लिस फुटबल लिग कप (इएफएल) मा चेल्सीले बान्र्सलेलाई ६–० गोलअन्तरले पराजित गरेको छ।
चेल्सीको जितमा हाभर्टजको ह्याट्रिकसँगै ट्याम्मी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडले समान एक एक गोल गरे।
यस्तै बुधबार राति नै भएको अर्को खेलमा न्युक्यासलले मोरकेम्बेलाइ ७–० अन्तरले पराजित गर्यो।
अन्य खेलमा एभर्टनले फ्लिटवुडलाइ ५–२, स्टोकले गिलिंगहममाथि १–० को जित हात पार्यो।
प्रतिक्रिया