खेल


रोवर्टो कार्लोस भन्छन्ः संसारमा अर्को रोनाल्डोको जन्म हुनेछैन

रोवर्टो कार्लोस भन्छन्ः संसारमा अर्को रोनाल्डोको जन्म हुनेछैन

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ११:२०,

कार्लोस भन्छन्,‘रोनाल्डो त्यसबेला सबैभन्दा उत्कृष्ट थिए।’ त्यसबेला देखि हालसम्म आफूले रोनाल्डोजस्तो खेलाडी नदेखेको उनको भनाइ छ।

सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउन रोनाल्डोसँगै डिफेन्डर रोवर्टो कार्लोसको पनि उल्लेखनीय भूमिका छ।

कार्लोस भन्छन्,‘संसारमा कहिल्यै अर्को रोनाल्डोको जन्म हुनेछैन। अहिलेका स्टार मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेमार पनि रोनाल्डो नाजेरियोको तुलनामा आउँदैनन्।’

Celebrating Ronaldo: The greatest World Cup striker of all time

कार्लोसका अनुसार त्यस समयमा फुटबल खेल्न निकै कठिन थियो। स्किलभन्दा बढी शारीरिक शक्ति प्रदर्शन हुने त्यसबेला गोल गर्न निकै अप्ठेरो थियो।

तर रोनाल्डोले भने स्किलसँगै उत्कृष्ट गोलहरु गर्नसक्ने क्षमता त्यसबेला राख्दथे।

रोनाल्डो र कार्लोसले ब्राजिलसँगै रियल मड्रिडबाट पनि सँगै खेलेका थिए। एजेन्सी

I've slept with Ronaldo more times than my wife - Roberto Carlos ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad