खेल सुरु हुनुअघि युनाइटेड अबर इमिरेट्स (युएई) को राष्ट्रिय धुन बजाउनु पर्ने थियो। खेल व्यवस्थापकले अर्कै धेन बजाइदिए। दुई पटक प्रयास गर्दा पनि सही राष्ट्रिय धुन नबजेपछि युएईको टोली राष्ट्रिय धुन नसुन्दै खेलमा उत्रिएको थियो। प्रकाशित: बैशाख ७, २०८३ सोमबार १७:२१ 99 Shares
प्रतिक्रिया