खेल


राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कर्ट अनावरण

राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कर्ट अनावरण

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १२:३६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिकको मस्कर्ट अनावरण गरेका छन्। 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मस्कर्टको अनावरण गरेका हुन्। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका छन्। 

१३औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ। ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad