नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमको सामना गर्दै छ।
खेल सुरु हुनुअघि टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आज सुदूरपश्चिमको टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान)सहित आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, दीपक बोहरा, शेल्डन ज्याक्सन, स्कट कगलिन, हरमित सिंह र पुनित मेहरा रहेका छन्।
त्यसैगरी लुम्बिनीको टोलीमा रोहित पौडेल (कप्तान)सहित सन्दिप जोरा, दिलिप नाथ, तिलक राज भण्डारी, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, डार्सी शट, मोविन हंसाजा, रुबेन ट्रम्पलम्यान र निरोशन डिकवेला छन्।
93
Shares

प्रतिक्रिया