खेल


एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमले रोज्यो ब्याटिङ

एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमले रोज्यो ब्याटिङ

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:१७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। 

टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। 

लुम्बिनी यसपालि पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ भने अघिल्लो संस्करणमा फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम जसरी पनि आफ्नै पोल्टामा पार्ने ध्यानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad