पोखरा एभेन्जर्सका प्रारम्भिक ब्याटर आडम रोसिङटनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार आडमले ३० बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले सात चौका र दुई छक्का प्रहार गरे। प्रकाशित: मंसिर १६, २०८२ मंगलबार १६:५२ 72 Shares
प्रतिक्रिया