नेपाल प्रिमियर लिगअन्तर्गत कीर्तिपुर त्रिवि मैदानमा जारी खेलमा कर्णाली याक्सले तेस्रो विकेट गुमाएको छ।
पहिलो ओभरमै प्रियांक पाञ्चाल र विलियम बसिस्टोलाई गुमाएको कर्णालीले नवौँ ओभरको चौथो बलमा मार्क वाटलाई गुमाएको हो। इरासमसको बलमा उनलाई भीम सार्कीले रन आउट गरेका हुन्।
दशौँ ओभर सकिँदा कर्णाली ६७ रन बनाएर खेलिरहेको छ।
48
Shares

प्रतिक्रिया