नेपालले २३ औं एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा २ कास्य पदक जितेको छ। नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो। चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कास्य जिते। प्रकाशित: भदौ २२, २०८२ आइतबार १८:४ 15 Shares
प्रतिक्रिया