युवा लेगस्पिनर युवराज खत्री नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका छन्।
उनी १० लाख रुपैयाँमा आवद्ध भएका हुन्।
उनलाई लुम्बिनी, विराटनगर, चितवन, कर्णाली र सूदुरपश्चिमले बोली लगाएका थिए। गोलाप्रथाबाट उनलाई कर्णालीले हात पारेको थियो।
प्रतिक्रिया