लुम्बिनी लायन्सले शेर मल्ललाई अनुबन्ध गरेको छ।
अहिले जारी एनपीएलको अक्सनमा लुम्बिनीले मल्ललाई भित्र्याउन १० लाख रुपैयाँ खर्च गरेको हो।
लुम्बिनीसँगै सूदुरपश्चिम, चितवन, विराटनगरले पनि १० लाख रुपैयाँ तिर्न तयार भएका थिए।
48
Shares

प्रतिक्रिया