पहिलो सिजन नेपाल प्रिमियर लिग पोखराबाट खेलेका नारायण जोशी विराटनगर पुगेका छन्।
उनलाई विराटनगर किङ्सले ५ लाख रुपैयाँमा अनुबन्ध गरेको हो। पहिलो सिजनपछि पोखराले उनलाई रिलिज गरेको थियो।
बी श्रेणीमा रहेका जोशी न्यूनतम मूल्यमा विराटनगर पुगेका हुन्।
गत सिजन पोखराले उनलाई १० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो।
30
Shares

प्रतिक्रिया