अनुभवी क्रिकेटर शरद भेषावकर अनसोल्ड भएका छन्।
पहिलो सिजन एनपीएल चितवनबाट खेलेका शरदलाई दोस्रो संस्करणका लागि शनिबार भएको अक्सनमा कुनै पनि टिमले अनुबन्ध नगरेका हुन्।
यसअघि पहिलो सिजन पनि उनी सुरुमा अनसोल्ड भएका थिए। तर पछि उनलाई चितवनले १० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो।
चितवनले रिलिज गरेका शरदलाई कुनै पनि टिमले बोली लगाएनन्।
360
Shares

प्रतिक्रिया