नेपाल प्रिमियर लिगको जारी अक्सनमा अर्जुन कुमाल पोखरा एभेन्जर्समा अनुबन्धित भएका छन्। उनी ५ लाखमा बिक्री भएका हुन्। पहिलो सिजनमा उनी सुदूरपश्चिममा ७ लाख ५० हजारमा बिक्री भएका थिए। प्रकाशित: साउन २४, २०८२ शनिबार १८:३१ 63 Shares
प्रतिक्रिया