खेल


साहिल पटेल विराटनगरमा

साहिल पटेल विराटनगरमा

नेपालखबर
साउन २४, २०८२ शनिबार १६:५७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा क्याटोगोरी बी का शाहिल पटेल विराटनगर किंग्समा पुगेका छ्न। विराटनगरले शाहिललाई न्यूनतम रकम ५ लाख रुपैयाँमा खरिद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad