उत्तम थापा मगर एनपीएलको दोस्रो सिजनका लागि काठमाण्डू गोर्खाजमा अनुबन्ध भएका छन्। उनीमाथि ३ लाख बोली लागेको हो। उनी यू १९ टोलीका विकेट किपर हुन्।
क्याटोगोरी सी का उत्तमको न्यूनतम रकम २ लाख रुपैयाँ रहेको थियो। उत्तममाथि काठमान्डूले र चितवनले बोली लगाएका थिए।
प्रतिक्रिया