खेल


हेन्डरसन पुगे ब्रेनफोर्ड

हेन्डरसन पुगे ब्रेनफोर्ड

नेपालखबर
असार ३१, २०८२ मंगलबार १५:७, काठमाडौँ

इङल्यान्डका मिडफिल्डर तथा लिभरपुलका पूर्वकप्तान जोर्डन हेन्डरसन ब्रेनफोर्ट पुगेका छन्। गत सिजनको अन्त्यमा अजाक्स छाडेका हेन्डरसनलाई ब्रेनफोर्डले दुई वर्षका लागि क्लबमा भित्राएको हो। 

३५ वर्षिय हेन्डरसनले १२ वर्ष लिभरपुलमा बिताएका थिए। लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, लिग कप, कम्युनिटी शिल्ड, सुपर कप र क्लब विश्वकपको उपाधि उचालिसकेका छन्। 

सन् २०२३ को जुलाइमा साउदी अरेबियन क्लब अल-इत्तिहादमा जोडिए पनि ६ महिनामा नै सम्झौता रद्द गर्दै अजाक्समा जोडिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad