खेल


श्रीलंकाविरुद्ध नेपालको १ गोल

श्रीलंकाविरुद्ध नेपालको १ गोल

नेपालखबर
असार १८, २०८२ बुधबार १८:२५, काठमाडौँ

एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ। 

उज्वेकिस्तानमा जारी खेलको पहिलो हाफको ७ औं मिनेटमा नेपालले १–० को अग्रता बनाएको हो। नेपालकी अनिता बस्नेतको कर्नरमा गिता रानाले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad