एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ।
उज्वेकिस्तानको पख्तखोर स्टेडियममा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो।
खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीकुमारी घिसिङले सावित्रा भण्डारी 'साम्बा'लाई क्रस गरेको बल साम्बाले हेडिङ गर्दै अनिता बस्नेतलाई दिएकी थिइन्। उनले उक्त बल उत्कृष्ट नियन्त्रणमा लिँदै नेपाललाई गोलमा परिणत गरिन्।
लाओसविरुद्ध साम्बालाई कप्तानको जिम्मेवारी
804
Shares

प्रतिक्रिया