एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक म्याट रोसले नियमीत गोलरक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका हुन्।
नेपालको सुरुवाती ११ः किरण चेम्जोङ (कप्तान), विमल पाण्डे, अनन्त तामाङ, सुमन श्रेष्ठ, योगेश गुरुङ, अन्जन बिष्ट, रोहित चन्द, एरिक बिष्ट, आयुष घलान, मनीष डाँगी, लाकेन लिम्बू

804
Shares

प्रतिक्रिया