खेल


विश्वकपमा आज डेब्यु गर्दै जोर्डन, पहिलो प्रतिस्पर्धी अस्ट्रिया

विश्वकपमा आज डेब्यु गर्दै जोर्डन, पहिलो प्रतिस्पर्धी अस्ट्रिया

अस्ट्रियासँग भिड्नुअघि पोज दिँदै जोर्डनका खेलाडी


नेपालखबर
असार ३, २०८३ बुधबार ९:५४, काठमाडौँ

जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गर्दै छ।

आज ऊ अस्ट्रियासँग भिड्दै छ।

यी दुई टोली समूह जेमा छन्।

फिफा वरीयतामा अस्ट्रिया २४औँ र जोर्डन ६३औँ स्थानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad