हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा नेपालविरुद्ध कुवेतले पावर प्लेमै ७१ जोडेको छ।
नेपालले टस जितेर पहिले कुबेतलाई ब्याटिङको निम्तिो दिएको थियो। पावर प्लेमा कुवेतले १ विकेटको क्षतिमा ७१ रन बनाएको हो।
६.४ ओभरको खेल चलिरहँदा नेपालले २ विकेट लिइसकेको छ। दुवै विकेट नन्दन यादवले लिएका छन्।
नेपाल ५ अंकसहित शीर्ष स्थानमा पुगेको थियो। कुवेत पनि कतारलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्।
114
Shares

प्रतिक्रिया