खेल


१९ वर्षमुनिको एसिया छनोट : यूएईविरुद्ध नेपाल पहिले ब्याटिङमा

१९ वर्षमुनिको एसिया छनोट : यूएईविरुद्ध नेपाल पहिले ब्याटिङमा

नेपालखबर
चैत ३१, २०८१ आइतबार ११:३८, काठमाडौँ

१९ वर्षमुनिको एसिया छनोटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

४० ओभरको निर्धारित खेलमा यूएईले टस जितेर फिल्डिङ रोजेको हो। 

यो खेल नेपालमै मूलपानी मैदानमा हुँदै छ। 

आजदेखि आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट सुरु भएको हो।

यस प्रतियोगितामा नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङका टोली सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad