खेल


नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल लिग हुने, लोगो सार्वजनिक

नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल लिग हुने, लोगो सार्वजनिक

नेपालखबर
पुस ९, २०८१ मंगलबार १९:५, काठमाडौँ

नेपालमा पहिलोपटक पुरुषहरुको भलिबलकाे फ्रेन्चाइज लिग हुने भएको छ। केडिया ग्रुपको आयोजनामा हुने  लिगको मंगलबार नाम, लोगो र नारा सार्वजनिक गरिएको हो।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल भलिबल लिग (एनभीएल)को लोगो अनावरण गरेका थिए गरेका थिए। 

लिगको नारा ‘उचाईको नयाँ उडान’ राखिएको छ, जसलाई मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्तमा सार्वजनिक गरेका थिए।

लिगमा ६ टोलीले प्रतिष्पर्धा गर्ने छन्। प्रत्येक टोलीले १२ खेलाडीमध्य ३ जना विदेशी राख्नेछन्। लिगचरणमा सिंगल राउन्ड रोबिनका आधामार खेल हुनेछ।

शीर्ष २ मा पुग्ने टोलीबीच फाइनल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad