पहिलो क्वालिफायरअन्तर्गत अहिले जारी खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमविरुद्ध दोस्रो विकेट गुमाएको छ।
सुदूरपश्चिमका सैफ जैबले आशिफ शेखलाई बोल्ड आउट गरेका हुन्।
उनी ११ रन बनाएर आउट भए। छैठौँ ओभर सकिँदा जनकपुरले २ विकेट गुमाएर ३७ रन बनाएको छ।
यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ।
प्रतिक्रिया