काठमान्डु गुर्खाजले जनकपुर बोल्ट्सविरुद्ध लगातार विकेट गुमाएको छ। उ छैठौँ ओभर सकिँदा काठमान्डुले ३५ रन बनाएको छ। काठमान्डुका माइकल लेविट ८ रन र भीम सार्की ४ रनमा आउट भएका हुन्। प्रकाशित: मंसिर २७, २०८१ बिहिबार १३:३१
प्रतिक्रिया