खेल


जनकपुरलाई सुरुवाती सफलता, काठमान्डुको चौथो विकेट पतन

जनकपुरलाई सुरुवाती सफलता, काठमान्डुको चौथो विकेट पतन

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १३:३६, काठमाडौँ

जनकपुर बोल्ट्सविरुद्ध खेलिरहेको काठमान्डु गुर्खाजको तेस्रो र चौथो विकेट पनि गएको छ। 

स्टेफेन एस्किनाजी ललित राजवंशीको बलमा एलबीडब्लु धरापमा परेका हुन् भने सुमित महर्जन क्याचआउट भएका हुन्। 

एस्किनाजीले १९ बलमा १७ रन जोडे। सुमितले ० रन जोडे। यसअघि काठमान्डुका माइकल लेविट ८ रन र भीम सार्की ४ रनमा आउट भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad