लुम्बिनी लायन्सलाई पाँचौँ झट्का लागेको छ। करण केसीले उन्मुक्त चन्दलाई १४ रनमा आउट गरेका हुन्। १०४ रनको लक्ष्य पाएको लुम्बिनीले ४२ रनमा खेलिरहेको छ। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १५:३५ 168 Shares
प्रतिक्रिया