चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको सुदूरपश्चिमले पहिलो विकेट गुमाएको छ।
चितवनका लागि रिजन ढकालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर सेइफ जैवलाई क्याचआउट गराएका हुन्।
उनी ११ बलमा ३ चौका प्रहार गर्दै १८ रनमा आउट भए। सुदूरपश्चिमले २ ओभरको समाप्तिमा २१ रन बनाएको छ।
जितका लागि १६५ रनको लक्ष्य पाएको छ।
60
Shares

प्रतिक्रिया