राजनीति


कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० सदस्य मनोनीत

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १५:११, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना सदस्य मनोनयन गरेको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. जीवन राना प्रमुख रहेको विभागको सदस्यमा मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

मनोनयन भएका सदस्यहरूमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी, (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके), रूपा विक (रूपन्देही), सुशिला बम (कालिकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागिरथ विष्ट (कञ्चनपुर) रहेक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad