हसन इसाखिलको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो।
सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई विकेट लिए। ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ जैवले समान एक विकेट लिए।
तस्बिरमा चितवनको खेल











42
Shares

प्रतिक्रिया